arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

कर्जा (Loan)

सदस्यहरुबाट संकलित बचत रकम संस्थाले सदस्यहरुकै उद्यमशिलता र ब्यवसाय प्रबर्धनका लागि ऋण स्वरुप लगानी गर्दछ । संस्थाले विपन्न वर्ग तथा महिलाहरुको लागि समुहगत लगानी वा लघुवित्त कार्यक्रम पनि संचालन गरिरहेको छ ।

संस्थाले निम्नानुसारको सिर्षकहरु कर्जा लगानी गर्दछ ।

  • Agriculture Loan(कृषि ऋण)
    एकिकृत कृषि (कूखूरा,बंगूर,मा५ा,हास),कृषि वन,तरकारी खेती,फलफूल खेती,नगदेबाली,
    खाधान्नबाली,कृषि औजार खरिद,च्याउ खेती,कफि खेती,चिया खेती,नर्सरी आदि कार्यका लागि प्रदान गरिने ऋ०ा नै कृषि हो ।
  • Business Loan (व्यवसायिक ऋण)
    • संस्थाको शेयर सदस्य भएको कम्तिमा ६ महिना पुग्नुपर्ने ।
    • नेपाल सरकारबाट मान्यता प्राप्त निकायबाट प्रमाणित प्राविधिक तथा व्यवसायिक सिप हासिल गरेको हुनुपर्ने ।
    • अधिकतम रु ३,००,००० ।– सम्म ऋण पाइने ।
    • ऋणको अवधि बढिमा ३ बर्षको हुने ।
  • Career Loan (शैक्षिक प्रमाण पत्र ऋण )
    • संस्थाको शेयर सदस्य भएको कम्तिमा ६ महिना हुनुपर्ने ।
    • नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा +२ उतिर्ण भएको हुनुपर्ने ।
    • ऋणको सिमा आफ्नो शैक्षिक प्रमाणपत्रको तह अनुसार हुने ।
    • ऋण अवधि ३ बर्षको हुने ।
  • Education Loan (शैक्षिक ऋण)
    • संस्थाको शेयर सदस्यको परिवारका छोरा÷छोरीहरु लाई स्वदेश वा विदेशमा अध्ययनको लागी दिइन्छ ।
    • अध्ययनको लागि जाने संस्थाबाट अध्ययन गरिरहेको वा शुरु गर्नका लागि आवश्यक प्रमाणहरु पेश गर्नुपर्ने ।
    • विदेश अध्ययनको हकमा राहदानी र प्रवेशाज्ञाको फोटी पेश गर्नुपर्ने ।
    • ऋणको अवधि बढिमा ६ बर्षको रहने छ ।
  • Emergency Loan (आकस्मिक ऋण)
    • तुरुन्तै ऋण रकम प्राप्त गर्न सकिने ।
    • महिनमै ऋण रकम फिर्ता गरे ब्याज तिर्नु नपर्ने ।
    • १ महिना भन्दा बढि भएमा ब्याज लाग्ने ।
    • ऋण अवधि अधिक्तम ६ महिनाको हुने ।
  • Foreign Employment Loan (वैदेशिक रोजगार ऋण)
    सदस्य वा निजको एका३रको परिवारको सदस्य रोजगारीको लागि विदेशमा जान (श्रम इजाजत पत्र र प्रवेशा१ा प्राप्त भएप५ि मात्र)को लागि दिइने ऋ०ँ हो । यस प्रकारको ऋ०ँ रोजगारीमा जाने देशको भिषा प्रकृयाको लागी लाग्ने खर्च तथा ६िक६ खर्चको आधारमा प्रदान गरिने५ ।
  • Hire Purchase Loan (हायर पर्चेज ऋण )
    In order to facilitate the members of the institute to buy materials necessary for the convenience of the members, such credit facilities are offered. Such materials remain in the ownership of the institute until the loan is paid. The member interested to avail of such credit facility has to forward quotation for the desired item and 30 to 40 percent investment should be borne by the member himself. The insurance and other costs during the institutional ownership of the item should also be borne by the creditor himself.

    • मासिक रुपमा किस्ता बुझाउनुपर्ने ।
    • अधिकतम भुक्तानी अवधि २ देखि ४ बर्षको रहने ।
    • अन्तिम भुक्तानी अवधि अगावै ऋण रकम बुझाउन सकिने ।
  • Home Loan (घर कर्जा)
    • घरको नक्सा ,अनुमानीत लागत,स्थानिय निकायबाट घरको नक्सापास,निर्माणधिन घरको फोटो आदि पेश गर्नुपर्ने ।
    • ऋण अवधि बढिमा ८ बर्षको रहने ।
  • Income Generating Loan (आयमूलक ऋण )
    • त्रैमासिक रुपमा किस्ता भुक्तानी गर्नुपर्ने ।
    • ऋण अवधि बढिमा ४ बर्षको हुने ।
    • अन्तिम भुक्तानी मितिभन्दा अगावै ऋण भुक्तनी गर्न सकिने ।
  • Industry Loan (औधोगिक ऋण)
    सदस्यहरुको औधोगिक व्यवसायको लागि प्लास्६िक,फर्निचर,पस्मिना,कप८ा,गार्मेन्६,गलैचा, कपि उधोग,५ँपाखाना,इ६ा उधोग,क्रसर उधोग,बेकरी,जूत्ता तथा चप्पल उधोग आदि क्ष्ोत्रमा लगानी गरिने ऋ०ा ।
  • Inter-lending Loan
    Legally registered institutes receive equal legitimacy like individuals. So this institution can also offer credit to member institutes for the financial as well as institutional up liftmen of them. Such credit is called inter-lending credit.
  • Staff Loan (कर्मचारी ऋण)
    • स्थायी कर्मचारीको लागि मात्र उपलब्ध गराइने ।
    • परिवारको सदस्यलाई जमानत राख्नुपर्ने ।
  • Tailoring Loan (टेलरिङ ऋण )
  • Cycle Loan
    Cycle Loan
  • Home Appliance Loan
    Home Appliance Loan
  • Professional Loan
    Professional Loan