arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

अन्य सेवाहरु (Other Services)

मोबाईल बैंकिङ्ग:

आफ्नो मोवाईलको प्रयोगबाट आफ्नो बचत खाताको जानकारी तथा विविध भुक्तानी सेवाहरुको सुविधा लिनुहोस् ।

  • व्यालेन्स जानकारी
  • मिनी स्टेटमेन्ट जानकारी
  • चेक अनुरोध र चेक रद्ध
  • नगद ट्रान्सफर
  • कर्जा जानकारी
  • एसएमएस अलर्ट
  • युटिलिटि विल पेमेन्ट्स
  • Card-Less ATM Cash
  • लोड फंड्स
  • एप नोटिफिकेसन्

युटिलिटी बिल पेमेन्ट:

  • मोबाईल रिचार्ज गर्न (NTC, NCELL, UTL, Smart Cell)
  • ल्याण्डलाईन फोनको महसुल तिर्न
  • इन्टरनेटको पैसा तिर्न (Worldlink, Subisu, Vianet, Broadlink)
  • बिजुली बत्तिको पैसा तिर्न
  • खानेपानीको पैसा तिर्न
  • केबल टिभिको पैसा तिर्न (Dish Home, SIM TV, NET TV, Clear TV, Mero TV)
  • प्लेनको टिकट बुक गर्न (Saurya, Simrik, Shree Airlines)
  • सिनेमाको टिकट बुक गर्न (F-Cube and Other Movie Theater)
  • होटल बुक गर्न
  • स्कुल तथा कलेजको फि तिर्न