arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

हार्दिक श्रद्धाञ्जली

हार्दिक श्रद्धाञ्जली
यस संस्थाका सदस्य श्री सुजन भारीज्युको ममतामयी आमा देवीमाया भारीको यहि मिति २०७७ साल भाद्र २६ गते सुक्रबारका दिन ८५ वर्षको उमेरमा स्वर्गारोहरण भएकोमा यस आर्जन बचत तथा ऋण सहकारी संस्था लि. परिवारदिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । यस दुखद घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजन प्रति समवेदान प्रकट गर्दै उहाँहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि भगवान सँग प्रार्थना गर्दछौं ।
डिवि आले
अध्यक्ष
तथा आर्जन बचत तथा ऋण सहकारी संस्था लि. परिवार, काठमाडौं ।