arjansaccos@gmail.com
 टोखा - १०, सामाखुशीचोक, काठमाडौं
०१ ४३८३७३०, ४३८६९५७

समृद्धि भबिष्य बचत

समृद्धि भबिष्य बचत खाताका बिशेषताहरुः
क) आफ्नो आम्दानीबाट मासिक केही रकम बचत गर्दै जाने र समृद्ध भबिष्यको सुनिश्चित गर्ने यस बचत खाताको उद्देश्य हो ।
ख) यसको अवधि १० बर्षको रहने छ ।
ग) मासिक रुपमा बचत गर्नु पर्ने ।
घ) वार्षिक रुपमा ब्याज पूजिकृत गरीने ।
ङ) खाता खोल्दा रु १००० शेयर बोनसको रुपमा प्राप्त हुने ।
च) खातामा रहेको रकमको ८० % प्रतिशत सम्म कर्जा लिन सकिने ।
छ) दुर्घटनामा भएको खण्डमा रु १०,००० सम्म उपचार खर्च पाईने ।
ज) दुर्घटना भएर शरीरको कुनै अंग (जस्तै : हात, खुट्टा, आखाँ ईत्यादि ) पूर्ण रुपमा क्षति पुगेमा बाकिँ अवधिको नियमित बचत संस्थाले गरीदिईने ।
झ) सदस्यको परिवार भित्र कसैको ( जस्तै : आमा, वुवा, श्रीमान्, श्रीमति, छोरा, छोरी ) मृत्यु भएमा क्रिया खर्च रु ५००० दिईने ।
ञ) सदस्य सुत्केरी हुँदा सुत्केरी खर्च वापत रु ५००० दिईने ।
ट) समयावधि अघि नै खाता बन्द गर्नु परेमा ३ % लिई खाता बन्द गर्न सकिने ।